केटि पट्याउने सजिलो चार टिप्स केटाहरुले पढ़नु नै पर्ने हेर्नुहोस् भिडियो सहित

१- कुनै पनि महिलालाई उसको ब्याइफ्रण्ड वा उसको संख्याको बारेमा सोध्न हुँदैन । यस्ता प्रश्नले सम्बन्ध कमजोर हुन सक्छ । किनभने यस्तो प्रश्न जो कोहि महिलाहरुलाई पनि मन पर्दैन । 

२- वजन कम हुनु या बढ्नु शरीरको स्वास्थ्य स्थिति र खानपानमा निर्भर हुन्छ । त्यसैले कुनै पनि महिलालाई यो नसोध्नुस् कि,, तिमी किन वजन घटाउने कोशिश गर्दैनौ? तिमी त्यस्तो के खान्छौ मोटाउनको लागी? यस्ता प्रश्नहरुले उनिहरुलाई ठेस पुग्न सक्छ ।  

३- जो कोहि महिला आफ्नो लगाएका कुरा, आफ्नो श्रृंगार प्रति तिखो प्रहार सहन सक्दैनन् । त्यस प्रति नेगेटिभ कुरा सुन्न चाहदैनन् । यदि तपाईलाई उसले लगाएको लुगाहरु राम्रो लागेको छैन भने पनि,, यो नभन्नुहोस् कि – कुनै अर्को लुगा थिएर र यहि लगायौ? यो लुगा तिमिलाई कत्तिपनि सुहाएको छैन,, यस्तो भन्दा उनिहरु दुखी हुने गर्दछन् । 

४- कुराकानीको क्रममा कहिले पनि उसलाई आफ्नो एक्स गर्लफ्रेण्डको कहानी नसुनाउनुहोस् र उसलाई यो पनि नसोध्नुहोस् कि, कुनै पनि महिलालाई अाकर्षीत गर्न के गर्नुपर्छ? यस्तो प्रश्नले तपाईको सम्बन्धलाई कमजोर पार्न सक्छ । भिडियो हेर्नको लागि यहाँ जानुहोस् >>

0 comments

Write Down Your Responses