आफ्नै प्रेमिले ७० हजारमा बेचेपछि…

भारतको यूपी रामपुरमा अपहरणमा परेकी एक छात्राले प्रहरीसामू निकै दुःखद् बयान दिएकी छन् । भारतीय संचार माध्ययमले जनाए अनुसार ती युवतीलाई उसको प्रेमिले ७० हजार भारतीय रुपैयाँमा बेचेका थिए । पटवाली पुलिस स्टेशनका प्रहरीका अनुसार महेश प्रसादका अनुसार ती युवतीलाई केही उनको पमिसहित केही युवा मिलेर चार दिनसम्म बन्धक बनाएर राखेका थिए । त्यसपछि उनलाई ७० हजारमा बेचिएको थियो । प्रहरीले सूचनाका आधारमा ती युवतीलाई लुकाइएको गाउँमा छापा मारेर भेट्टाएको थियो । तर, प्रहरी पुग्दासम्म आरोपी भने फ्रहार भइसकेका थिए । स्रोत :ओ यस नेपाल

0 comments

Write Down Your Responses