बच्चा जन्माएर यसरी बनमा फ्यालिदिए पछि ...........

बच्चा भगवानको रुप भनिन्छ ...पुजा नगरे पनि यसलाई माया गरेर आफ्नो आमाले हुर्काउछीन तर यि कस्ती आमा जसले बच्चा जन्माएर बनमा लगेर फ्याल्दीन यो फोटोमा भएको बच्चा कहाको हो भन्ने अझै जानकारीमा एको छैन यो फोटो फेसबुकबाट साभार गरिएको हो .......

0 comments

Write Down Your Responses