बाटोमा हिड्ने कुकुरले फ्यालिएको बच्चा उठाएर ल्याएपछि ......
मानिसले भर्खरै जन्माएर फ्यालेको बच्चालाई बाटोमा हिड्ने कुकुरले उठाएर मानिसको दैलो अगाडि छोडेर गयो । हामीले बाटोमा कुकुर देखेउ भने घिन मान्छौ त्यसलाई हेला गर्छौ तर त्यहि कुकुरले आज फ्यालिएको बच्चालाई बिना नोक्सानको उठाएर एउटा मानिसको घर अगाडि छाडेर गयो । अहिले त्यो बालक सुरक्षित र स्वस्थ छ । कुकुरले बच्चाको महत्व यसरी बुज्ने गर्दछ जो कसले पनि बुज्दैन । यो फोटो फेसबुक बाट लिएको हो ।
1 comments
Write Down Your Responses


20 January 2016 at 01:47
धन्य दिनु पर्छ त्यो पसुलाई पनी जुन कुरा आज जन्म दिने आमा ले गरेन हामी पर्याए जसो बाटो मा हिद्ने कुकुर लगाएत अरू लाइ पनी लाठी हान्ने धपाउने गर्द छौ त्यो काम गल्त हो