मलेसिया राजदुतबास को नाम मा दलाल एक नेपाली चौधरी काे हत्या
मलेसिया आउनु भएको ४ साल बिती सकेको बताउनु हुन्छ उहाँ काजंङ बाट आफ्नो कम्पनिमा काम गरेको सेलरी नै नदिएको ले कहि समय अघाडी कम्पनि बाट भागेर काम गर्दै आएका थिए क्वालालम्पुर कोत्राय नेपाली राजदुतबाँस सँग नेपाल जान सोदपुछ गर्दा नेपालजान बन्द बताए तर राजदुबास मुनि उहालाई तपाई नेपालजाने हो भनेर धेरैले बोलाए उहाले जाने हो भनु भयो उहाले अहिले कती लाग्छ नेपाल जान भनेर सोधपुछ गरे दलाल हरुले भने २५ सय R.m लाग्छ २ दिन बस्नु पर्छ भने हुहाले हुन्छ भने र पास्फोट को फोटो कमि मागे छईन भने तेस्तो भए हुन्छ भने पोईसा मागे २५ सय R.m दिए एक छिन मा अर्का साथी आएर म भोलि नै नेपाल पठाईदिनु भनेर भने महिले अर्को दिदिले मलाई नेपाल पठाउने कुरो भई सको भने र पोईसो नि दिईस्के भने र उहाको नाम चाई पर्दिम चोेैधरि थियो घर धनुशा उहालाइ राती होस्टेल लगे होस्टेलमा जान्छ्न धेरै नेपालि देखे घर जान को लागि बसेका कोहि इलिगल कोहि कम्पनि छोडेर भागेर घर जान लागेका उहाँले सोधे तपाईहरुको फलाईट कहिले हो भने हाम्रो त एक हप्ता भई सको भोलि भिलि भन्छ मात्र पाठाएको चाई छैन भनेर आफनो आफनो दु;ख पोख्छ्न चोधरि लाई नि धेरै छिन्ता भयो उहाले एक हप्ता सम्म कुरेर बसे होस्टेलमा भएका आदि जस्तो गए नेपाल कोहि बसेका नै छ्न एक हप्ता पछि नेपाल राजदुवास मुनि पुगे र भने म नेपाल नजाने मेरो पोईसो फिर्ता दिनु भने तर हुदैन तपाईको पोईसो फिर्ता अझै एक २ दिन पर्खनु तपाईको फलाईट हुन्छ भने तेसपछि चाैधरिले धेरै ठूलो ठूलो सोर गरेर गालि गरे नेपाल राजदुबास बन्द छ तर मिले महतो मा भस्टचार गर्छौ भने अब यो तिमीहरुको दलाल काम बन्द गर्नु पर्छ भने तर चौधरिले मोबाल मा भिडियो गरेका थिए चौधरि नि पत्रकार थिए दलाले फकाएर होस्टेल तिर लादै थिए धेरै मान्छे नि भिड भयो दलालहरुले सम्झाउदै थिए तर तियो रेस्टोरेन मा काम गर्ने दलाल केटि चाई तामेल सङ बिहे गरेर बसेका थिए पसल खोलेर बुडालाई तामेल बोलाउन लगाएर हत्या गराएको बताउछ्न चौधरिको हत्या २०१६/१/१९ तारिक बेलुका कोत्रयामा रोड मा फालिएको अबस्थामा फेला परेको छ यो रेस्टोरेन्मा नेपाली केटाहरु १६ साल सस्म नेपाल बिर्सिएर बिग्ररिएर बसेका छ्न कालेहरुको सङ्त लागेर कोत्रयामा नया नेपालबाट नेपाली लाई नै धम्कि दिएर लोट्ने काम गर्छ्न तपाई हरु लाई थाहा नै छ कति चोटि नेपाली बाट नि लुटुनी भएको छ भनेर होसियार साथीहरु पर्देश्मा नेपाली साथी भेटियो भनेर हामी मख पर्छौ तर नेपाली नै चोर फटाहा हुन्छ्न सयोग गर्ने ठाउ त कता हो कता काले बोलाउने लुट्ने काम गर्छ्न
हामिलाई जान कारी उस्कै होस्टेलमा बस्ने साथीले दिनु भएको छ
मलेसियामा केही समय देखि अबैधानिक भएकाहरुलाई घर जान नेपाली राजदुतबाँसले बन्द गरेको थियो तर अहिले नेपाली दलाल हरुले राजदुतबास बन्द भएपनि मोटो रकम लेएर राजदुबास्को मिले मह्तोमा भस्ट्चार भईरहेको छ केहि समय अघाडी अबैधानिक वा अरु पास्फोट हुनेहरुलाई कमम्प्निमा काम गर्न नसकेर नेपाल र्फकन चाहाने हरुलाई नेपाली दुताबासले १४ सय R.m मा पठाई आएको थियो अहिले तर नेपाली रादुबास मुनि नेपाली रेस्टुरेन खोलेर बसेका दलाल हरुले कम्तिमा एक जना बरबार २५ सय R.m लिने गरेको छ २५ सय लिएर नि एक हप्ता झुलाउने १५ दिन झुलाउने काम गरेको छ दलाल हरु के भन्छ्न २५ सय R.m दिएर नि ५०० थप्ननुहोस आज नै तपाईको फलाईट हुन्छ भने धेरेै छ्न नेपाली राज्दुवास मुनि बस्ने दलाल हरु तपाईहरु लाई यो दलाहरुको फोटो चाडै देखाउने छोै
मलेसियामा कार्यरत पत्रकार गणेश आचार्य? शेयर गर्न नभुल्नु होला


0 comments
Write Down Your Responses