तिर्सना भन्छिन :‘म अर्चना पनेरु होइन, मैले पोर्नस्टार बन्छु भनेकी छैन’
मोडल तिर्सना बुढाथोकीले आफूलाई अर्चना पनेरुसँग तुलना नगर्न आग्रह गरेकी छन् । सामाजिक संजालमा आफ्नो नाङ्गो तस्बिर सार्वजनिक गरेर बेलाबखत मिडियामा छाउने तिर्सनाले आफूले पार्नस्टार बन्छु भनदै नहिँडेकाले आफूलाई अर्चनासँग तुलना गर्न नहुने बताइन् । उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेकी छन्, ‘मलाई कसैले अर्चना पनेरुसंग तुलना गर्न मिल्दैन् । उ अर्चना पोर्नस्टार वन्छु भन्दै हिडेकी छन्, मैले त त्यसो भनेको छैन नि ।’ अर्चनाले सामाजिक संजालमा आफ्ना थुप्रै नाङ्गा तस्बिर सार्वजनिक गरेकी छन् । साथै उनले आफूलाई सन्नी लियोनजस्तै पोर्नस्टार बन्ने ईच्छा भएको बताएकी छन् । तर तिर्सनाले भने आफ्नो योनाङ्ग नदेखिने गरी तस्बिर सार्वजनिक गर्ने गर्छिन् । उनले अर्चनाको तुलनामा कमै तस्बिर सार्वजनिक गरेकी छन् । पछिल्लो समय तिर्सनाले आफ्ना नाङ्गा तस्बिर सार्वजनिक गरेका कारण उनलाई अर्चनासँग तुलना गरिएपछि उनले सार्वजनिक रुपमा आफ्नो धारणा राखेकी हुन् । स्रोत : ओ यस नेपाल


0 comments
Write Down Your Responses