फेसबुकको कारण एक महिलाले आफ्नो ४ बर्षको बच्चा र पतीको यसरी हत्या गरिन

एक महिलाले फेसबुकमा लब परेको कारण प्रेमी संग मिलि आफ्नो ४ बर्षको बच्चा र पतीलाई यसरी घनले हानेर हत्या गरिदिन । पुलिसले भने २१ जनवरीमा हामीले यो घटनाको बारेमा थाहा पायौ । अनि खोज तलास गर्दा अर्चना र अर्चनाको प्रेमी मिलेर बाबु छोराको हत्या गरेको खुलसा भयो । स्रोत : कविक नपि न्यूज

0 comments

Write Down Your Responses