फेक फेसबुक आइडी खोल्दै दुरुपयोग गर्दा यस्तो हालत
अर्काको नाममा फेसबुक आइडी खोल्दै दुरुपयोग गर्ने पेम्बा छिरिङ तामाङलाई १० हजार नगद जरिवाना र जुत्ताको माला, कालो मोसो लगाएर गाउँ बजार परिक्रमा गरेका छन !!!रामेछाप का २० बर्सिये पेम्बा ले अफ्नै १९ बर्से साथी प्रशान्त तमाङ को नाम बाट फेसबुक बनाई गाउँ का चेलिबेटी लाई फोहोरी च्याट गरेका थिए । कृपया साइबर अपराध नगरौ !!!!सबैले सक्दो सेयर गर्नुहोला!!!! स्रोत : फेसबुक


0 comments
Write Down Your Responses