नदीमा डुबेको बच्चालाई यसरी बचायो पुरा भिडियो सहित हेर्नुहोस्
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
लिङ्ग कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन । लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन ।तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ । वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् । उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।स्रोत :ए वान नेपाली नेटवर्क
विवाह अगाडि कसैसँग सेक्ससम्बन्ध नराखेको युवती पाउन केटाहरूले धेरै चाहना पालेर राखेका हुन्छ । कसैसँग सेक्स नराखेकी युवती नपाइने पनि होइनन् । पाइन्छन् । तर त्यसमा विश्वासको ठूलो भूमिका हुन्छ ।
विवाह अगाडि युवतीले कसैसँग सेक्स राखेकी छिन् वा छैनिन् त्यो भने पत्ता लगाउन धेरै गाह्रो विषय हो ।
यदि युवती कुमारी छिन् भने पहिलो पटक सेक्स गर्ने क्रममा यौनीबाट रक्तश्राव हुनुपर्छ र हुन्छ भन्ने मान्यता चिकित्सकहरूले पनि राखेका छन् । तर यो विषय प्रत्येक विषयमा जरुरी मानिदैन । यसले युवती कुमारी छिन् वा छैनिन् भनेर पत्ता लगाउनु मुर्खता हो ।
यदि युवती खिलाड़ी हो, साइकिल चलाउँछिन्, अन्य शारीरिक श्रम गर्छिन् भने यस्तो अवस्थामा योनिको झिल्ली (हाइमेन) च्यातिन सक्छ । यस्तो अवस्थामा पहिलो पटक सेक्स गर्दा योनीबाट रगत नआउन पनि सक्छ ।
यद्यपि तपाइकी पत्नी वा केटी साथी स्कुलको समयदेखि नै शारीरिक गतिविधि जस्तै खेलकुद, व्यायाममा सक्रिय छिन् भने पहिलो पटक सेक्स गर्ने बेला यौनीबाट रगत आउँदैन । त्यसैले युवतीको कुमारित्व कसरी पत्ता लगाउने भन्ने विषय युवाहरूले आफ्नो मनबाट हटाउनु पर्ने यौन चिकित्सकहरूले सुझाव दिएका छन् ।
युवती वा पत्नीले धोका दिन चाहेमा सजिलै तरिकाले हाइमेन सर्जरीमार्फत कुमारित्व अर्थात यौनीमा झिली लगाउन सकिन्छ । यसबाट तपाईले सोँचे अनुसार युवती कुमारी भएको भ्रम पर्न सक्छ ।
यति युवती मन परेको छ भने कुमारी छ कि छैन भनेर खोज्नुभन्दा पनि अबदेखि कसरी आफ्नो जीवनलाई सहि रुपमा अगाडि बढाउन सकिन्छ त्यतातर्फ लाग्नु पर्छ ।
स्रोत : दैनिक नेपाल
पतिपत्नीका बीच यौन सम्बन्धको एउटा लक्ष्य आमाबाबु बन्न पनि हुन्छ । वात्सयायनको कामसूत्रमा सम्भोगको स्थिति अर्थात ती पोजिसनका विषयमा बताइएको छ । सोही अनुसार सेक्स गर्दा गर्भधारण हुन्छ भन्ने मान्यता परीक्षणले समेत देखाएको छ ।
आज तपाईलाई त्यस्तै केही पोजिशन र टिप्सका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । यसले गर्दा महिलामा गर्भधारण हुन सक्छ । गर्भधारणका लागि दुई वटा पोजिशनमा सेक्स गदा फलदायी हुन्छ ।
मिशनरी पोजिशन (महिलाको माथि चढेर गर्ने सेक्स)
यो अवस्थामा संभोग गर्ने बेला पुरुष महिलाको माथि हुन्छ । यो पोजिशनमा सेक्स गर्दा पुरुषको वीर्य सीधा स्त्रीको गर्भाशयसम्म सीधा पुग्छ । पुरुष महिलाको माथि हुँदा गर्भधारण सजिलै हुन्छ । यदि स्त्री पुरुषको माथि हुन्छिन् भने गर्भधारणको संभावना अत्यन्तै कम हुन्छ ।
ह्यान्ड एण्ड नी पोजीशन (डग स्टाइल)
डग स्टाइलमा स्त्री घुँडा र हाथले टेकेर घोप्टो पर्ने गर्छिन् । अनि पुरुषले पछाडिबाट सेक्स गर्छ । यस्तो अवस्थामा वीर्य आरामले महिलाको गर्भाशयसम्म पुग्छ । यसरी सेक्स गरिसकेपछि केही समय आराम गर्दा राम्रो हुन्छ । गर्भका लागि सेक्स गरिसकेपछि महिला कहिल्यै पनि उफ्रनु हुँदैछ । र सेक्स गरिसकेपछि महिला कहिल्यै पनि तुरुन्त उठ्नु पनि हुँदैन ।
यदि तपाईले मिशनरी पोजिशनमा सेक्स गर्नु भएको छ भने संभोग गर्ने बेला वा संभाग गरिसकेपछि स्त्रीको कम्मर मुनि रिसानी राख्नु पर्छ ।
त्यसले वीर्यलाई सिधा यौनीभित्र पुगाउन मद्दत गर्छ । यसरी सेक्स गरिसकेपछि स्त्री करिब आधा घण्टासम्म ओछ्यानमा पल्टी रहनु उचित हुन्छ ।
कसै कसैले संभोगपछि स्त्री कुममार्फत पल्टिएर उठ्दा पनि गर्भधारणको सम्भावना हुने मान्छन् । तर यो फलदायी भएको प्रमाण भेटिएको छैन ।
रातिको तुलनामा वीर्यमा शुक्राणुको संख्या दिनमा धेरै हुन्छ । एक अनुसन्धानमा गर्भधारणका लागि सेक्सको सही समय बेलुका पाँच बजेदेखि सात बजेसम्मलाई उचित मानिन्छ । यो समयमा वीर्यमा शुक्राणुको संख्या करीब ३५ प्रतिशतसम्म ज्यादा हुन्छ । यो समयमा महिलाको अन्डाशय पनि छिटोछिटो सक्रिय हुने गर्छ ।
स्त्रीको मासिक धर्मलाई पनि सेक्सका बेला ध्यान राखनु पर्छ । सेक्स गर्ने बेला महिला कहिल्यै पनि पुरुषको माथि नचढ्ने । यस्तो बेला शुक्राणु सर्विक्समा नै अड्किएर बस्न सक्छ । फेरि वापस आफ्नो स्थानमा आएर बस्न सक्छ । ती शुक्राणु अंडाशयसम्म पुग्न सक्दैनन् ।
गर्भधारणका लागि महिलाको पछाडिबाट वा छेउमा सुतेर पनि सेक्स गर्नु उचित मानिदैन । उठेर गरिने सेक्सले पनि भर्गधारण हुन सक्दैन । यस अवस्थामा सेक्स गर्दा शुक्राणु गर्भाशयमा जम्मा भएर जाम भइ बस्छन् ।
हो कतिपय समयमा वीर्य निस्कने समय शुक्राणुको गति धेरै हुन्छ । ज्यादा प्रवाह हुनुका कारण शुक्राणु आफ्नो लक्ष्यसम्म पुग्छन् र गर्भधारण पनि हुन्छ ।

महिलाहरु मनमा कुरा राख्नै नसक्ने स्वभावका हुन्छन् भनिन्छ । कतिपयले त मनमा कुरा राख्न नसक्ने अर्थात् कुरौटे पुरुषलाई उपमा दिएर भन्नुपर्दा कस्तो आइमाइ जस्तो भनेर पनि भन्ने गर्छन् । तर यथार्थ भने यो भन्दा बेग्लै हुन्छ । महिलाहरुले मनमा कुरा राख्न नसक्ने मात्र होइन उनीहरु कुरा लुकाउन पनि खप्पिस हुन्छन् । महिलाहरुको मनमा यस्ता केही कुराहरु हुन्छन् जो उनीहरुले कसैलाई पनि बताउन चाहँदैनन् । आफ्नै पार्टनरले वा साथीभाइले पटक पटक सोध्दा पनि उनीहरुले अनभिज्ञता जनाउँछन् वा कुरा लुकाउँछन् । कतिपय अवस्थामा उनीहरु आफ्नो स्वभाका कारण यसो गर्छन् भने कतिपय अवस्थामा आफ्नो छविलाई धूमिल हुन नदिनका लागि ।
तर पुरुषहरु भने महिलाले गोप्य राख्न चाहने यस्तै कुराहरु थाहा पाउनका लागि भरमग्दुर प्रयत्न गर्दछन् ।
महिलाले प्राय मुख खोल्न नचाहने पाँच कुरा यस्ता छन्ः
1. आमरुपमा यस्तो धारणा छ की कुनैपनि महिलाले अर्को महिलाको आरिस गर्छन् र डाहाले जल्छन् । तर वास्तविकता यस्तो हुँदैन । पुरुष जस्तै महिलाहरु पनि दोश्रो आकर्षक व्यक्तित्ववाला महिलाप्रति आकषिर्त हुन्छन् । तर यस्तो आकर्षणको कुरा उनीहरुले आफ्नो पार्टनर वा अरु कोहीलाई पनि बताउँदैनन् ।
2. महिलाहरु कहिल्यैपनि आफ्नो पहिलो प्रेमलाई भुल्न सक्दैनन् । आफ्नो पहिलो प्रेमीका हरेक जानकारीको अपडेट लिने शौख उनीहरुमा हुन्छ । तर आफ्नो उक्त इतिहास तथा इच्छाको बारेमा उनीहरुले आफ्नो वर्तमान पार्टनर वा अरु कसैलाई पनि बताउँदैनन् ।
3. आफ्नो भुपु aअहिले के गर्दैछ र को सँग सम्बन्धमा छ भन्ने कुरा जान्ने चाहना महिलामा निकै हुन्छ । आमरुपमा रहेको धारणा के हो भने पुरुषहरु मात्र धेरै पोर्न फिल्म हेर्छन् । तर अध्ययनले के बताएको छ भने पोर्न फिल्म हेर्ने मामिलामा महिलाहरु पनि कम छैनन् र पोर्न फिल्म हेर्न पुरुष जस्तै महिलालाई पनि मन लाग्छ ।
4. महिलाहरुलाई ऐनाको अगाडि उभिएर आफ्नो जिउडाललाई नियाल्ने खुब इच्छा हुन्छ । उनीहरु अलग अलग पोज बनाएर ऐनाको अगाडि उभिएर आफ्नै जिउ हेरिरहन्छन् तर आफ्नो यो आनीबानीका बारेमा अरुलाई भन्दैनन् ।
5. महिलाहरुको मनमा प्राय एउटा शंकाले डेरा जमाएको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा लुकाएकै हुन्छ भन्ने धारणा उनीहरुमा हुन्छ । पुरुष पार्टनरले लुकाएको कुरा खोलोस् र आफुलाई जानकारी देओस् भन्ने चाहनाले उनीहरु सधै बेचैन हुन्छन् तर यस्तो भन्न भने सक्दैनन् ।
स्रोत : ओ यस नेपाल
नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ । स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान गर्ने सबैभन्दा सजिलो विधि हो भने स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्ग बर्सेनि बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयम् व्यक्तिलाई प्रशिक्षित गराउन विभाग सक्रिय रुपमा लागेको बताउनुहुन्छ । सोही विभागले देशका १२ वटा अस्पतालबाट तथ्याङ्क सङ्कलन समेत गर्दै आएको छ ।
सन् २००३ देखि सन् २०१२ सम्म सुरुमा सात वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गर्दा स्तन क्यान्सर ५६ हजार १३ जनामा देखिएको उहाँले बताउनुभयो । सन् २०१३ मा १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन गरिएकामा आठ हजार ७२९ जना थप बिरामी फेला परेको उहाँले उल्लेख गर्नु भयो । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । यो रोग प्रायः महिलालाई लाग्छ तर कहिलेकाहीँ पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।
गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने उहाँले जानकारी दिनु भयो । त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
आफ्नो स्तन आफैँले राम्ररी हेरेर तथा छामेर नियमित रूपले परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सहयोग मिल्दछ । दाहिने स्तनको परीक्षण देब्रे हात र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिने बताउँदै उनीहरुले स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी स्तनको परीक्षण गर्नु उपयुक्त हुने सुझाव दिन्छन् ।
स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए÷नभएको छामी हेर्नुपर्दछ । यसका साथै आफ्नो स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए/नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा फेला परेका गिर्खाहरू चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए/नभएको थाहा पाउन सकिने विभागका प्रमुख प्रधानाङ्गले सुझाउनुभयो ।
विभागले हप्तामा दुई दिन समुदायमा गएर निःशुल्क रुपमा स्तनको परीक्षण गराउनुका साथै परीक्षण विधि सिकाउँदै आएको छ । चितवन, नवलपरासी, महोत्तरी, पर्सा, तनहुँलगायतका जिल्लामा समुदायस्तरमा स्तन क्यान्सर पहिचानको विधि सिकाउँदै आएको प्रधानाङ्गले बताउनुभयो । हालसम्म समुदायस्तरमा मात्रै छ हजार ७८५ जनालाई यो विधि सिकाइएको उहाँले जानकारी दिनुभयो । क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा दैनिक रुपमा १२/१५ जनाको स्तन परीक्षण एवम् पहिचान विधि सिकाउने गरिएको छ ।
स्तनमा क्यान्सरको आशङ्का भएमा तत्काल अस्पतालमा जँचाउन विभागले सार्वजनिक रुपमा आह्वान गर्दै आएको छ । विभागले रोगबाट बच्न बोसोयुक्त खानेकुरा नखान, मोटोपन घटाउन, नियमित व्यायाम गर्न, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन र आफ्ना आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले आफूलाई पनि हुन सक्ने भएकाले नियमित स्तनको परीक्षण गर्न सुझाव दिएको छ । विश्वमा क्यान्सर भएका बिरामीमध्ये ११ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर देखिएको छ भने नेपालमा १५ दशमलव ५ प्रतिशतमा यो रोग देखापरेको विभागले जनाएको छ । रासस
स्रोत : ओ यस नेपाल
ब्राजिलमा अहिले पछिल्लो समय केटा वा केटि हरेकले आफ्नो संबेदनशील अंगको रौ फाल्ने चलन नै बसेको छ, संबेदनशील अंगको रौ फाल्दा स्वास्थको दृष्टिकोणले पनि फाइदा भएकोले यसरी फाल्दो रहेछ रौ भिडियो सहित हेर्नुहोस्
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
सामान्यता सन्तान जन्माउनका लागि पुरुष र महिलाले यौनसम्पर्क राख्ने गर्छन् ।
त्यसबाहेक आजकलका केटाकेटीले विहे नगरेरै यौनसम्पर्क गर्ने गरेका छन् । तर, भर्खरै पत्ता लागेको एक खतरनाक रोगको मुख्य कारण यौनसम्पर्क नै भेटिएको छ ।
यो रोगको भाइरस शरीरमा प्रवेश गरे जीवनभर बच्चा नहुने र भइहाले पनि तुरुन्तै मृत्यु हुने देखिएको छ । यसको नाम हो जिका भाइरस । यसलाई सुरुमा लामखुट्टेको टोकाइबाट सर्ने भनिएपनि लामो समयसम्म गरिएको अध्ययनबाट यौनसम्पर्कबाट तुरुन्तै सरेको पाइएको हो ।
अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना महिला बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन् । डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक पुरुषसँग यौनसम्पर्क राखेपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो ।
सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा थप जटिलता थपेको चिकित्सकहरुले बताएका छन् । डाक्टर विलियम स्याटनरले भने– ‘यसले जिका रोकथाममा नयाँ कुरा बाहिर ल्याइदिएको छ ।’ सम्भोगबाट पनि जिका भाइरस सरेको भेटिएपछि स्वास्थ्य अधिकारीहरुले लामखुट्टेबाट बच्नुका साथै सुरक्षित यौनसम्पर्क गर्न मानिसहरुलाई सुझाव दिएका छन् ।
उनीहरुले गर्भवती महिलालाई पुरुष शुक्राणुको सम्पर्कमा नआउन पनि सुझाव दिएका छन् । अघिल्लो हप्ता बेलायतका अधिकारीहरुले जिका फैलिरहेका देशबाट फर्केका पुरुषले शारीरिक सम्पर्कका बेला अनिवार्य रुपमा कन्डम प्रयोग गर्न सुझाव दिएका थिए । अमेरिकाको रेडक्रसले जिका फैलिरहेका देशबाट फर्केका मानिसलाई २८ दिनसम्म रक्तदान नगर्न भनेको छ ।
यो रोग लागेमा ज्वरो आउने लगायतका लक्षण देखिन्छन् । क्यारेबियन र ल्याटिनी अमेरिकी देशमा जिकाको संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो रोगको भाइरस तीव्र रुपमा विश्वभर फैलिएपछि धेरै देशमा उच्च सतर्कता अपनाइएको छ । साथै दम्पत्तिहरुमा त्रास पनि बढेको छ ।

महिलाहरुको अनिवार्य वस्त्रको रुपमा पर्दछ ब्रा । कुनै पनि महिला बिना ब्रा हिड्न रुचाउँदैनन् । ब्राले शरीरको आकार त राम्रो देखाउँछ तर यो धेरै बेर लगाइ रहनाले शरीरमा विभिन्न रोग पनि निम्त्याउन सक्छ । अझ कति महिलाहरुले त राती सुत्ने बेलामा पनि ब्रा लगाएरै सुत्ने गरेको पाइन्छ । ब्रा धेरै बेर लगाउनाले महिलाहरुमा यस्ता समस्या देखा पर्न सक्छन् ।
१.रक्तसञ्चार कम गर्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ। अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन।
२.रातो दाग बस्छ ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।
३.राम्रो निद्रा लाग्दैन शरीर पूरै रिल्याक्स्ड भयो भने मात्र गहिरोसँग निदाउन सक्छ। यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस्। टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन। राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ। पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन।
४.थकान महसुस हुन्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ। यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ।
५.सुनिन सक्छ टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्।
६.पसिना आउँछ गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ। त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ।
७.क्यान्सर हुन सक्छ टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो। टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ। वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ।
स्रोत : दैनिक नेपाल
तपाई मोटो हुनुहुन्छ भने यसलाई समयमा घटाउनु उचित हुन्छ । किन भने मोटो शरीर भएको व्यक्तिलाई धेरै थरीका रोग लाग्न सक्छ । यो विषय सबैले जानेबुझेका हुन्छन् । तर यसबाट मुक्ति पाउन सजिलो छैन । मोटोपना हटाउन र शरीरको तौल कम गर्नका लागि सामान्य केही उपाय अपनाउने हो भने शरीर घटाउन सकिन्छ । यहाँ सामान्य केही जानकारी दिन खोजिएको छ ।
बेकरी फूड नखाने
बेकरी फूडले शरीरलाई मोटो बनाउन भूमिका खेल्छ । तपाईले बेकरीबाट उत्पान हुने खानेकुराहरुलाई खान छाड्नु भयो भने त्यसबाट शरीरको तौल घटाउन मद्दत पुग्छ । केक, कुकीज, मफिंस, ब्रेड आदि खानेकुराले शरीरमा मोटोपना बढाउन सहयोग गरेको हुन्छ ।
तारेको खानेकुरा नखाने
तलेमा तारेको खानेकुरा नखाँदा स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । यस्तो भोजनमा कैलोरी र नुन धेरै हुन्छ । यसैकारण माछासहितका खानेकुरा जो तेलामा तारिएका छन् ती खानु हुँदैन । फ्रेंच फ्राईज, पोटैटो चिप्स, ब्रेड पकौडा, समोसा, फ्राइड भेजिटेबल खाने गर्नाले पनि शरीरमा मोटोपना बढाउछ । यदि यी कुरा नखाएमा शरीर बढ्न पाउँदैन ।
हाई कैलोरी वाले ड्रिंक्स नखाने
चिनी राखिएका ड्रिंक्स पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसमा कैलोरीको मात्रा ज्यादा हुन्छ । तपाई यसबाट बच्नु पर्छ । अल्कोहल, बीयर र काकटेल, स्पोर्ट्स ड्रिंक, चिनी हालेको चिया, फ्लेवर्ड काफी, सोडा, फ्लेवर्ड पानी, विटामिन पानी आदि पनि खानु हुँदैन ।
बिहानको समयमा हिँड्ने
शरीर घटाउनु छ भने बिहानको समय कम्तिमा एक घण्टा हिँडदा राम्रो हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन दिनुका साथै शरीरका विभिन्न अंग चलाउन सहज हुन्छ ।
धेरै पानी पिउने
शरीरका लागि आवश्यक पर्ने पानी तपाई हामी सबैले पिउनु अनिर्वाय हुन्छ । शरीरको तौल र मोटोपना घटाउनका लागि स्वच्छ पानीले धेरै सहयोग गर्छ । दैनिक कम्तिमा पाँच लिटरसम्म पानी पिउँदा यसले शरीरलाई धेरै फाइदा गर्छ ।

नुसन्धानकर्ताले लामो तथा छोटो आकारका लिङ्गका विषयमा अनुसन्धान गरे लिङ्गको औसत आकार के हो त ? निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् । शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ । यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् । यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ । यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ । वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ । यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए । यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ । यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ । सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् । यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् । यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ । यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ ।
स्रोत : अनलाइन भक्तपुर भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
गाँस, बास र कपास मानव जीवनका अति आवश्यक तत्व हुन् ।त्यसमा यौन पनि थपिएको छ । जसका बारेमा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् । यसक्रममा भर्खरै सकिएको एउटा अनुसन्धानले यौन स्वास्थ्यबारे नयाँ तथ्य पत्ता लगाएको छ ।
उसो त यौन स्वास्थ्यमा सन्तुष्टि अति आवश्यक छ । खासमा यौन भनेको सन्तुष्टि नै हो । बच्चा जन्माउने प्रक्रिया त निश्चित उमेरमा मात्र हुन्छ । तर, सन्तुष्टिका लागि जीवनभर यौन सम्बन्ध राख्ने गरिन्छ ।
यसक्रममा सन्तुष्टिका लागि महिला र पुरुषको मनसँगै शरीरको जोश पनि आवश्यक हुन्छ । त्यो जोश एउटा निश्चित समयमा हुने गर्दछ । त्यो समय नै अहिलेको अनुसन्धानमा पत्ता लागेको हो । विज्ञहरुको अनुसन्धान रिपार्ट अनुसार राति तथा बिहान होइन यौन सम्पर्कका लागि अपरान्ह तीन बजेको समय सबैभन्दा उत्तम हुन्छ ।
बेलायती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि सहवासको सबैभन्दा उत्तम समय भनेको दिउसोको ३ बजे हो । यद्यपी यो समयमा धेरै मानिस आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ र धेरैका लागि यो समयमा सहवास गर्नु सम्भव नहुन पनि सक्छ ।
तथापि यदि मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउसो तिन बजेको समयमा गरिने सहवास सबैभन्दा आनन्ददायी तथा उत्तम हुने विज्ञको भनाई छ । उनका अनुसार दिउसोको यो समयमा महिलाको जिउ सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ ।
त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ । त्यसैले ३ बजेको समय सहवासमा सन्तुष्टिको लागि सबैभन्दा उपयुक्त समय हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।
तथापि महिला पार्टनरको पनि आनन्द वा दुबैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन ।
विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउसो सहवास गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न सकिनेछ ।
स्रोत : दैनिक नेपाल
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ। आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ। जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

एजेन्सी । सानै उमेरमा नै यौन सम्पर्क गर्ने किशोर–किशोरी यौनजन्य रोगको संक्रमणको उच्च खतरामा हुने एक अध्ययनले देखाएको छ । उनीहरुमा गोनोरिअ, साइफिल्स, चाल्माइडिया, एचआईभी लगायत अन्य संक्रमण हुने अध्ययनमा उल्लेख छ । यौन सम्पर्कबाट सर्ने सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या हुन् । ‘सानो उमेरमा नै यौन सम्पर्कको लागि पहल गर्नाले एसटीआइको वृद्धि देखाउँछ’, अनुसन्धानकर्ताहरुले भने । ‘जब उमेरको अन्तर घट्छ एसटीआईको खतर झनै बढ्छ । पहिलो यौन सम्पर्कको समयलाई ख्याल गर्न हाम्रो अध्ययनले सुझाब दिएको छ ,’ अध्ययनमा भनिएको छ ।
अध्ययनका लागि सिउलस्थित योन्सी युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले कोरियाली राष्ट्रिय सर्वेक्षणको तथ्यांकको प्रयोग गरेका थिए । कोरियाली रोग नियन्त्रण तथा उपचारात्मक केन्द्रले वार्षिक रुपमा कोरियाली युवाहरुको खतरनाक स्वभाव बारे वार्षिक अध्ययन गर्छ । सोही अध्ययनका आधारमा प्राप्त तथ्यांकका आधारमा अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन् । सानै उमेरमा यौन सम्पर्क गरेका २२ हजार ३ सय ८१ किशोर किशोरीको यौन अनुभवलाई अध्ययनमा विश्लेषण गरिएको थियो ।
करिब ७ दशमल ४ प्रतिशत किशोर र ७ दशमलब ५ प्रतिशत किशोरीले एसटीआई भएको बताएका थिए । जति सानो उमेरमा यौन सम्पर्क हुन्छ त्यति नै एसटीआईको खतरा भएको उनीहरुको अनुभवले देखाएको थियो । १२ कक्षामा यौन सम्पर्क गर्ने किशोर किशोरीको तुलनामा सात कक्षमा अध्ययन गर्ने किशोर किशोरीमा यौन सम्पर्क गर्नेमा एसटीआईको बढी खतरा भएको युथ हेल्थ म्याग डटकमले जनाएको छ । अध्ययनको नतिजालाई जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित गरिएको छ
केटाले बच्चा जन्मायो भन्दा पत्याउनु हुन्नहोला हेर्नुहोस् भिडियो सहिय
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
हामीले बच्चैदेखि धेरै हल्लाहरू सुन्दै आएका हौँ। कहिलेकाहिँ हाम्रा बुवाआमाले हामीलाई डर देखाउनका लागि पनि कैयौँ बनावटी कुराहरू भन्ने गर्नुहुन्थ्यो। कतिपय परम्परा त यस्तो हुन्थ्यो जुनको कुनै वैज्ञानिक कारण नै हुन्थेन। उदाहरणको लागिः अझै पनि कतिपय दुर्गम गाउँमा महिनावारी भएका महिलाहरूलाई घरभित्र नराखी गाईभैँसीको गोठमा सुताउने चलन रहेको छ। यस्तो रुढीवादि परम्परा अनि अन्धाधुन्ध विश्वास गर्ने परम्पराले गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर परिरहेको हुन्छ।
तर, कुनै कुनै कुराहरू यस्ता हुन्छन्, जुन रुढीवादि परम्पराबाट चलेका हुँदैनन्, बरु त्यसलाई मानिसहरूले बच्चैदेखि पछ्याउँदै आइरहेका हुन्छन्। हामीले त्यस्ता स्वास्थ्य सम्बन्धी केहि मिथ्या कुराहरूको सूची बनाएका छौँ, जसलाई वास्तै नगर्दा उचित हुन्छ।
यी हुन् स्वास्थ्य सम्बन्धी ५ हावा कुरा:
१. “चुइङ्गम निल्यो भने आन्द्रामा टाँस्सिन्छ”
सत्य कुराः चुइङ्गम खानेहरू ढुक्क हुनुहोस्। हो, हाम्रो शरीरले यसलाई पचाउन सक्दैन। तर यसको मतलब चुइङ्गम पेटमै टाँस्सिएर बस्छ भन्ने होइन। हामीले खाएका सबै खानाहरू कहाँ पचेका हुन्छन् र? नपचेका कुराहरूलाई शरीरले तुरुन्तै बाहिर फालिदिन्छ। त्यसैले यस्तो हावा कुरा कतै सुन्नुभयो भने, त्यसलाई वास्तै नगर्नुहोस्।
२. “सेतो कपाल उखेल्यो भने अर्को दुईवटा पलाउँछ”
सत्य कुराः सेतो कपाल उम्रेको छ भने उखेल्नुहोस्, केहि हुँदैन। सेतो कपाल पलाउनुमा तपाईँको जिनले भूमीका खेलिरहेको हुन्छ, त्यसलाई तपाईँले उखेल्नु र नउखेल्नुमा कुनै मतलब राख्दैन। एउटा कपाल झरेपछि अथवा उखेलेपछि फेरि उम्रिनको लागि करीब ६ महिना लाग्दछ। त्यति अवधीभित्र त पक्कै पनि थुप्रै सेता कपालहरू पलाउने गर्दछन्, तर त्यो त तपाईँको जिनको कारण हो- उखेलेको कारणले होइन।
३. “माउण्टेन डिउ पिउँदा पुरुषको अण्डकोश सुक्दछ”
सत्य कुराः माउण्टेन डिउ प्रेमीहरू ढुक्क हुनुहोस्। यो हल्लाले के भन्न खोजेको हो भन्दा, माउण्टेन डिउले पुरुषको शक्रकीटको सङ्ख्यामा थोरै मात्रामा कमी गराउँदछ। तर अण्डकोश नै सुक्दछ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन।
४. “चिसो मौसममा बाहिर निस्कँदा रुघा लाग्छ”
सत्य कुराः “वास्तवमा चिसो मौसमले रुघा लाग्ने होइन”, चिकित्सक भन्छन्, “रुघा त कोठाभित्र बसिरहेका मानिसहरूसँगको संसर्गबाट सर्ने ब्याक्टेरिया र भाइरसहरूले गर्दा लाग्ने हो।” त्यसैले झन् चिसो मौसममा कोठाभित्र बस्नुभन्दा बाहिर निस्कनु उचित हुन्छ। तर अति नै चिसो छ भने चाहिँ भित्रै बस्नुहोस्, तातो पानी पिउनुहोस्।
५. “खानेकुरा भुइँमा खस्यो भने ५ सेकेण्ड भित्र खाँदा पनि फरक पर्दैन”
सत्य कुराः ५ सेकेण्डलाई ० सेकेण्ड बनाउँदा ठीक हुन्छ। खसेको खाना खाँदा त्यससँगै टाँस्सिएर आउने ब्याक्टेरिया पनि खाइन्छ जसले गर्दा ग्यास्ट्रिकसम्बन्धी समस्या, आन्द्रा सम्बन्धी समस्या आउँदछ। कति बेर भुइँमा खस्यो भन्ने कुराले समस्या आउँछ कि आउँदैन भन्ने कुरामा कुनै प्रभाव पार्दैन। जति बेरसम्म खसेपनि त्यसमा ब्याक्टेरियाहरू टाँस्सिसकेका हुन्छन्। त्यसैले त्यस्ता हावा कुराहरूलाई घाममा सुकाइदिनुहोस्। नेपाली हेडलाइनबाट
मिटिंग होस् वा डेटिंग, अनुहारको आकर्षणले तपाइँको व्यक्तित्वमा ठूलो प्रभाव पार्दछ । त्यसकारण पुरुषहरुले आफ्नो अनुहारको स्वास्थ्य तथा सफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
महिलाहरुको तुलनामा पुरुषहरुको छाला बढि खश्रो तथा कडा हुन्छ । साथै पुरुषहरु आफ्नो छालामा विभिन्न खालका प्रयोग पनि गर्दछन्, खासगरी दाह्री जुँगा खौरिने क्रममा । तर दाह्रीजुँगा खौरिने अर्थात् सेभिंग गर्ने क्रममा हुने गल्तीले तपाइँको लुक्समै नकारात्मक असर पार्नसक्छ । दाह्री काट्दा ध्यान दिनैपर्ने कुराहरु यी हुन्ः
१. अनुहारमा तलबाट माथि तर्फ अर्थात् उल्टो बारेर दाह्री खौरिनु हुँदैन । यसो गर्दा दाह्री खौरिन सजिलो त हुन्छ तर यसले दाह्रीका रौँ को पिँधमा हुने कोशिकाहरुमा नोक्सान पूराउँछ । जसका कारण छाला कडा हुन्छ र रौँ पनि उल्टो पलाउन थाल्दछ र पछि दाह्री खौरिँदा दुख्न थाल्दछ र अलिक लामो दाह्री पलाउँदा निकै कुरुप देखिन्छ पनि ।
२. दाह्री काट्नुभन्दा पहिले आफ्नो अनुहारलाई पानीले भिजाउनुहोस् वा साबुनले धुनुहोस् । दाह्रीमा मज्जाले ब्रसद्धारा सेभिंग क्रिम लगाउनुहोस् । छाला नरम बनाउनका लागि सेभिंग क्रिम लगाउनुअघि सेभिंग जेल पनि लगाउन सक्नुहुन्छ । सेभिंग क्रिम मज्जाले लगाएको ४।५ मिनेटपछि मात्र दाह्री खौरिन सुरु गर्नुपर्छ, यसो गर्दा रौँ नरम हुन्छ र सजिलै खौरिन सकिन्छ ।
३. आफ्नो छालाको प्रकार हेरिकन रेजर छनोट गर्नुहोस् । निकै कमजोर तथा कोमल छाला, डण्डिफोर तथा ससाना खटिरा हुने छाला र कडा रौँ भएको छालाका लागि फरक फरक रेजर बजारमा पाइन्छन् । अनुहारको छालामा कुनै इन्फेक्सन भएमा टाइटानियम ब्लेड भएको रेजर प्रयोग गर्नुहोस् ।
४. सेभिंग गरेपछि अनुहारको छालाको संवेदनशीलता अनुसार उपयुक्त मोस्चराइजर प्रयोग गर्नुहोस् ।
५. डण्डिफोरको समस्या महिलाको साथै पुरुषमा पनि हुन्छ । धेरै पुरुषको छाला चिल्लो हुन्छ र खानपानमा हुने लापरवाहीले गर्दा डण्डीफोर जन्य समस्या पैदा गर्दछ । यसबाट बच्नका लागि राम्रो क्लिन्जर वा फेसबवासको प्रयोग गर्नुपर्छ ।
६. पुरुषहरु महिला जति सुन्दरता तथा छालाको स्वास्थ्यमा सजग हुँदैनन् । त्यसैले बाहिर काममा हिँड्दा घामबाट छालालाई बचाउन क्रिम तथा लोसन लगाउँदैनन् । जसका कारण सूर्यको परावैजनी किरणले छालामा प्रत्यक्ष असर पूराउँछ । त्यसले बाहिर निस्किनुपर्दा अनुहार तथा हातमा सनस्त्रिmन क्रिम लगाउनुपर्छ ।
मानव जीवन होस् वा पशुपंक्षी सबैलाई सेक्सको आनन्द लिनै पर्छ । सेक्सलाई राम्रो तरिकाले गर्न जानिएन भने त्यसले ठूला दुर्घटना निम्ताएका समाचार समय समयमा आउन गरेका छन् ।
त्यसैले सेक्स गर्ने हो भन्दैमा जथाभावी वा त्यसको सामान्य तरिका अपनाइएन भने त्यसले सेक्स पाटर्नरसँग सधैका लागि सम्बन्ध तोडिन सक्छ । यसैलाई ध्यानमा राखेर हामीले सेक्स गर्नु अघि अपनाउँदा फाइदा हुने केही टिप्स दिने प्रयास गरेका छौँ ।
१. सेक्स गर्नु अघि तीन घण्टा अगाडि अन्न र जल त्याग्ने
२. सधै पेट सफा राख्ने
३. किशमिश र ओखर खाने
४. प्रतिदिन बिहान थोरै भए पनि व्यायाम गर्ने
५. प्रतिदिन बिहान १० मिनट ध्यान गर्ने
६. यौन क्रियाकलाप गर्ने बेला बीच–बीच आराम गर्ने (करिव एक मिनट आराम लिने)
७. सेक्स सुरू गर्नु अघि दुबै सेक्स पाटनरबीच केही समय जिस्कने, खेल्ने । सेक्स गर्न हतार नगर्ने । र आरामसँग गर्ने ।
८. सेक्स गर्ने बेला मनमा कुनै पनि प्रकारको भय, चिन्ता, डर, त्रास नलिने
९. सेक्स गर्नु अघि कुनै पनि चिज नखाने जसले शरीरबाट दुर्गन्ध या अन्य कुनै प्रकारका तेज गन्धन आओस् । सकिन्छ भने नुहाएर वा ब्रस गरेर सेक्स गर्ने
१०. योगको अश्विनी मुद्राको अभ्यास गर्ने । यसले तपाईको सेक्स गर्ने समय बढाउने गर्छ । वज्रोली मुद्राबाट पनि सेक्सको समय बढाउन सकिन्छ ।

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्ता राम्रो होला । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ ।
ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् । अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।
स्रोत : ओ यस नेपाल