केटाले बच्चा जन्मायो भन्दा पत्याउनु हुन्नहोला हेर्नुहोस् भिडियो सहिय
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

बाराक ओबामा चढ्ने कारको विषयमा थाहा नभएका १० कुराहरु, जुन सुनेर तपाई दंग पर्नुहुन्छ |
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>
वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि अष्टमी ३०:३६ बजेउप्रान्त नवमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति अन्योलमय बन्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

तपाईले कम्प्युटर र ल्यापटपलाई निरन्तर चलाउनुभयो भने केही समयपछि आफैँ यसको स्पिड घट्न थाल्छ । कहिलेकाँही त सिस्टम बूट हुनका लागि केही समय प्रतिक्षा नै गर्नुपर्छ । fast-computer
यसरी कम्प्यूटर तथा ल्यापटप ह्याङ भएपछि प्रयोगकर्ताहरु त्यसलाई फम्र्याट गर्न थाल्छन् । जबकी सिस्टम स्लो हुदैँमा फम्याट गरिहाल्नुपर्छ भन्ने छैन् । केही उपायहरु यस्ता छन् जसले तपाईको कम्प्यूटरलाई फम्र्याट नगरिकनैँ पुरानै स्पिडमा फर्काउन सकिन्छः
१. रिसाइकिल बिन खाली गर्नुहोस्
काम नलाग्ने फाइलहरु रिसाइकल बिनबाट पनि हटाउनुस् । रिसाइकल बिनमा राख्दैमा सिस्टमबाट ति फाइल डिलिट भएका हुदैँनन् । रिसाइकल बिन पनि विन्डोजकै एक भाग हो ।
यसका लागि प्रयोगकर्ताले रिसाइकल बिन खोलेर सबै फाइल डिलिट गर्न जरुरी छ । रिसाइकल बिनबाट डिलिट भएको फाइल सिस्टमबाट सधैँका लागि डिलिट हुन्छ । यदी कुनै फाइललाई सिधैँ सधैँका लागि डिलिट गर्न चाहनुहुन्छ भने सिफ्ट + डिलिट बटन थिच्दा हुन्छ । यसो गर्दा फाइल रिसाइकल बिनमा जादैँन र सिधैँ सिस्टमबाट सधैँका लागि हट्छ ।
२. स्टार्ट अप कम गर्नुहोस्
धेरै पटक मानिसहरु आफ्नो सिस्टमा स्टार्ट अप प्रोग्राम्सलाई धेरै इन्स्टल गर्छन् । यसो गर्दा कम्प्यूटरको स्पिड कम हुन्छ । स्टार्ट अप यस्तो प्रोग्राम हो, जून कम्प्यूटर अन भएपछि अटोमेटिकल्ली अन हुन्छ । यसमा एनालग, क्लक, स्क्रिन न्यूज फिड, स्काइप, बिट, टोरेन्ट जस्ता थुप्रै प्रोग्राम हुन्छ । यस्ता प्रोग्रामलाई प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् ।
कसरी अनइन्स्टल गर्ने
स्टार्ट मेन्युमा जानुहोस् र रन कमान्ड या ‘विन्डोज कि + R क्लिक गर्नुहोस्
जून विन्डो खुला हुन्छ त्यसमा “msconfig” लेखेर इन्टर बटन दबाउनुहोस्
यसपछि स्टार्ट अप ट्वाबमा क्लिक गर्नुहोस् र जून प्रोग्राम चलाउनुछैन् त्यसलाई चुनेर लिस्टबाट हटाउनुहोस् ।
३. C ड्राइभलाई खाली राख्नुहोस्
३. C ड्राइभलाई खाली राख्नुहोस्
कम्प्यूटरमा सी ड्राइभ सबैभन्दा जरुरी ड्राइभ हो । यस हिस्सामा हार्ड डिस्कको सबैभन्दा जरुरी सफ्टवेयर्स रहन्छ, जून बिना सिस्टम चल्न पाउँदैन । त्यसैले यस ड्राइभमा धेरै डाटा नराख्नुहोस् । अनावश्यक प्रोग्राम या सफ्टवेयरलाई अन्य कुनै ड्राइभलाई राख्नुहोस् । व्यक्तिगत डाटाहरु पनि अन्य ड्राइभमा राख्नुहोस् ।
४. गेम खेल्नुहुन्छ भने ग्राफिक्स ड्राइबर अपग्रेट गर्नुहोस्
यदी तपाई एचडी गेमिंगको सौखिन हुनुहुन्छ भने आफ्नो पिसीको ड्राइवर्स अपग्रेड गर्नुहोस् । ड्राइवर्स त्यो खास प्रोग्राम हो जसले कुनै पनि हार्डवेयरलाई चलाउने काम गर्छ । पिसी किन्दा जून ड्राइवर्स आउँछ त्यो केही समयपछि पुरानो हुन्छ । त्यसैले ड्राइवर्सलाई अपग्रेड गरिरहनुस् ।
५. एकभन्दा बढी एन्टिभाइरस नराख्नुहोस्
भाइरसका कारण एन्टिभाइरस जरुरी हुन्छ । तर कम्प्यूटरका लागि केवल एउटा रजिस्टर्ड एन्टिभाईरस काफी हुन्छ । यस्तो अवस्थामा दुई प्रोग्राम वा थुप्रै फायरवाल प्रोग्राम इन्स्टल गर्नाले पिसी स्लो हुन्छ ।
६. करप्ट फाइललाई स्क्यान गर्नुहोस्
कप्यूटरको अपरेटिंग सिस्टमले सधैँ पिसीको सिस्टम फाइल्समा परिवर्तन गर्ने गर्दछ । यसमध्ये केही फाइल्स यस्ता हुन्छन्, जून सिस्टम अपडेटपछि करप्ट हुन्छन् । यस्ता फाइल्स प्रयोगकर्ताको काममा आउँदैनन् , तर पनि सिस्टमा धेरै ठाउँ लिन्छन् । यस्ता फाइल्सलाई डिलिट गर्नुहोस् या फेरि रिपेयर गर्नुहोस् ।
कसरी चेक गर्ने ?
करप्ट फाइल्स चेक गर्नका लागि Control panel> programs> uninstall or change programs मा जानुहोस् त्यसपछि “System File Checking” को मद्धतबाट करप्ट फाइल्सलाई पिसीबाट हटाउन सकिन्छ वा फेरि यसलाई रिपेयर गर्न सकिन्छ ।
७. हार्डवेयरमा ध्यान दिनुहोस्
यदी तपाईको पिसी धेरै पुरानो भइसक्यो भने त्यसको स्पिड बढाउन हार्डवेयर परिवर्तन गर्न पनि जरुरी हुनसक्छ । धेरै पुरानो भएको छैन् भने र्याम बढाउन पनि सकिन्छ । थुप्रै पटक पुराना पिसीमा पोर्टस् जाम हुनसक्छ । यदी पटक पटक पिसी ह्यांग भइरहेको छ भने कोही टेक्निसियनलाई बोलाएर हार्डवेयर जाँच गराउनुस् । यसपटक सफ्टवेयर पनि जाँच गर्नुहोस् । यदी तपाई विन्डोज एक्सी चलाउँदै हुनुहुन्छ भने त्यसको सट्टा विन्डोज ७ या ८ इन्स्टल गर्न सक्नुहुन्छ ।
८. डेक्सटप सफा राख्नुहोस्
यदी तपाई पिसीको स्पिड बढाउन चाहनुहुन्छ भने यसका लागि तपाईको डेक्सटप सफा राख्नुहोस् । डेक्सटपमा जति धेरै फाइल सेभ हुन्छ उती नै मेमोरी स्पेन खर्च हुन्छ किनकी डेक्सटप सधैँ प्रयोगमा हुन्छ । त्यसैले डेक्सटपमा सेभ गरिएका फाइल ड्राइभ सिका हिस्सा हुन्छन् र यसमा धेरै र्याम खर्च हुन्छ । त्यसैले फाइललाई डेक्सटपमा सेभ गर्नुको सट्टा अन्य ड्राइभमा सेभ गर्नुहोस् ।
९. रजिस्टर्ड एन्टीभाइरसको प्रयोग
इन्टरनेटको मद्धतबाट पिसीमा थुप्रै भाइरस आउँछन् , जसका कारण पिसीको स्पिड कम हुन्छ । त्यसैले सधैँ रजिस्टर्ड एन्टिभाईरसको प्रयोग गर्नुहोस् र हरेक हप्ता या महिनामा पीसीको फूल स्क्यान गर्नुहोस् ।
१०. अनावश्यक सफ्टवेयर्स तथा भिडियो हटाउनुस्
पिसीमा थुप्रै सफ्टवेयर सेभ हुन्छन् , जसको उपयोग तपाई कहिल्यै गर्नुहुन्न । तर त्यस्ता सफ्टवेयरले मेमोरी स्पेस थुप्रै खान्छन् र कम्प्युटरलाई स्लो बनाउँछन् । यदी पीसीको इन्टरनल मेमोरी कम छ भने यस्ता सफ्टवेयर्स हटाउनुपर्छ । त्यस्तै तपाई एनिमेशन इफेक्ट्स वा भिजुयलको प्रयोग गर्नुहुन्छ र लाइव स्क्रिन सेवर जस्ता चीन चयन गर्नुहुन्छ भने पनि पिसी स्लो हुन्छ । यदी तपाईको पिसीमा मेमोरी कम छ भने यस्ता सफ्टवेयर्स तथा भिडियो प्रयोग नगर्नुहोस् ।