पढाईका साथ साथै पैसा कमाउने सात सजिलो सुत्रहरु ( जानी राखौ)

मलाई लाग्छ अक्सर सबै जसो कलेजका स्टूडेंट्सहरुले चाहन्छन कि आमा बुवाले पठाएको पैसा भन्दा अरु आफ्नै कमाईको एक्स्ट्रा पैसा भए जीवन धान्न अथवा आफ्नो चाहना पुरा गर्न सहयोग हुन्थ्यो भन्ने सोच्दछन यसो हुँदा आमा बुवालाई पनि हल्का हुन्छ । मलाई लाग्छ तपाईहरुलाई यो लेखले केहि न केहि गरेर पैसा कमाउन सहयोग मिल्ने आशा छ । पैसा कमाउने ७ तरिकाहरु हेर्नुहोस
१. युवा युवतीहरुले आफ्नो समय सोशियल मिडियामा बिताउनु हुन्छ यहाँबाट पनि सोशियल मिडिया मार्केटिंग, ब्लॉगिंग गरेर पनि पैसा कमाउन सक्नुहुन्छ ।
 २. फोटोग्राफीको माध्यमबाट पनि तपाई मजाले पैसा कमाउन सक्नुहुन्छ तपाईसंग अनलाईन प्लेटफॉर्म छ भने तपाई यसलाई ऐडवर्टाइज गर्न सक्नुहुन्छ ।
 ३. तपाई विभिन्न जब सर्च पोर्टल्सबाट पार्ट टाइम जब सर्च गरेर जब गर्न सक्नुहुनेछ तर स्टूडेंट्सका लागि पार्ट टाइम जबको अवसर पाउन सकिन्छ । 
४. तपाईले चाहनु भएमा पत्रिका बेचेर अथवा पब्लिकेशंसबाट प्रूफ रीडिंग काम गरेर पनि कमाउन सक्नु हुन्छ । ५. तपाईको रुचि पढाई लेखाईमा धेरै छ भने तपाईले कुनै विषयको नोट्स बनाएर पनि कमाउन सक्नुहुन्छ
 ६. तपाईलाई धेरै भाषाको ज्ञान छ भने आर्टिकल ट्रांसलेट गरेर पनि कमाउन सक्नुहुन्छ
 ७. भिडियो ग्राफर हुनुहुन्छ भने विभिन्न आफ्नै भिडियोहरु बनाएर कमाउन सक्नु हुनेछ । स्रोत : इ ताजा खबर

0 comments

Write Down Your Responses