तपाँइलाई थाहा छ ? किन कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव गर्दछ ? थाहा पाउनुहोस

आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख,स्तम्भ,भित्ता आदिमा पिसाव फेर्ने गर्दछ । उ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य जमाउन नआउन । त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन ।

यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ ।   कुकुरहरुको अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस । अतः हामिले यो बुझ्नु जरुरी छ कि कुकुरहरु आफ्नो स्थलिय अधिकार स्थापना गर्नको लागि पिसाव गरेर गन्हाउने चिन्ह छाड्ने गर्दछन् ।

,

0 comments

Write Down Your Responses