अर्चनालाई महेन्द्रनगरबाट लखेटिए पनि काठमाडौँमा स्वागत गरे >>अर्चना पनेरुले काठमाण्डौंमा खिचेका फोटो र भिडियो हेर्नुहोस्

नग्न फोटो र भिडियो शेयर गरेर चर्चित भएकि महेन्द्रनगर कन्चनपुर कि अर्चना पनेरु अहिले घरमा बस्न नसक्ने भएर काठमान्डौ पुगेकि छिन । महेन्द्रनगरका स्थानिय महिलाहरुले अर्चनाको घर घेराउ गरेपछि अर्चना र उनको परिवार काठमाण्डौं प्रस्थान गर्नु परेको हो । नग्न फोटो खिचेर अश्लिलता फैलाएको, समाजम बिक्रिति फैलाएको हुनाले यस्तो अनैतिक कार्यको बिरोधमा यहि मंसिर २७ गते आइतबार बिहान सात बजे देखि साढे १० बजे सम्म घर घेराउ गरेका थिए । सोहि दिन दिउसो काठमान्डौ जान लागेको भन्दै अर्चनाले बसमा बसेको फोटो शेयर गरेकि थिइन ।

अर्चनाको घर भएको भाँसि का स्थानिय बासिहरुले आफ्नो अर्चना र उनकि आमा सुनिता पनेरुले सो ठाँउकै बेइजेत गरेको आरोप लगाएका छन् । स्थानिय सुमनदेबि शाहले आफुलाइ आफ्नो घर भाँसि हो भनेर् भन्न् पनि लाज लाग्न थालेको बताएकि छिन । स्कुलमा भाँसि घर हुने बालबालिकालाइ पनि साथिहरुले जिस्क्याउने गरेको शाहले बताइन ।

अर्चनाका बाबु महेश पनेरुले पनि आफ्ना छोरि र श्रिमतिले आफ्नो कुरा नसुन्ने र समाजको बदनाम गरेको बताएका छन् । उनले छोरि र श्रिमतिका कारण आफु पागलनै हुन लागेको बताएका छन् । अर्चनाकि आमा सुनिता भने समाजले जति बिरोध गरे पनि आफ्नि छोरिलाइ यस्तो कार्य गर्ने नरोक्ने बताएकि छिन । उनले नेपालमा सम्भव नभए बिदेश गएर भए पनि छोरिको इक्षा पुरा गरेरै छाडने प्रतिबद्धता ब्यक्त गरेकि छिन । उनले श्रिमान संग डिभोर्स गरेर आफ्नो इक्षा अनुसार काम गर्ने उनले बताएकि छिन ।

अर्चनाले प्रहरिको पक्राउ पछि नग्न फोटो सार्बजनिक नगरेको दावि गरेकि छिन । अरु कसैले फेक आइडि बनाएर तेस्तो फोटो सार्बजनिक गरेको हुन सक्ने बताए पनि,  अर्चनाले तेस्तो फोटो खिचेर आफुले गल्ति गरेको जस्तो नलागेको बताएकि छिन । दश कक्षामा अध्ययनरत अर्चनालाइ नग्न फोटो सार्बजनिक गरे पछि स्थानिय स्कुलबाट निकालिएको थियो र उनिहरु समाजबाट बहिश्कृत भएका छन् ।

अर्चना पनेरु काठमाण्डौंको भाटभटेनि सुपरमार्केटमा

अर्चनाले काठमाण्डौं घुम्न मात्र आएको भए पनि अब स्थाइ रुपमा नै काठमांडू बस्ने बताएकि छिन । अर्चना संगै काठमाण्डौं गएकि अर्चनाकि आमा सुनिता पनेरु छोरिलाइ काठमाण्डौं छोडेर महेन्द्रनगर फर्किसकेकि छिन् ।

अर्चनाले काठमाण्डौंमा एक केटा साथिसंग फोटो खिचेर शेयर पनि गरेकि छिन :








,

0 comments

Write Down Your Responses