लामो समय बाँच्न चाहानुहुन्छ ? यि उपाय अपनाउनुहोस्

व्यायामको पछाडी मानिसको लागी फाइदा मात्रै छ । तर कतिन्जेली व्यायम गर्ने ? कति समयको व्यायमले मानिसलाई दिर्घायु राख्छ भन्ने विषयमा विज्ञले वहस थालेका छन् । विश्व स्वास्थ्य संगठनले हाई ब्लड प्रेशर र दिलका रोगिका लागि एक सातामा साडे २ घण्टा व्यायम गर्न सुझाएको छ । तर दुई नयाँ शोधले भने उनीहरुले सातामा १५० मिनेट व्यायम गरे उनीहरुको आयु बढ्ने जनाएका छन् । अमेरिकाको हार्वर्ड यूनिवर्सिटीको नेशनल कैंसर इंस्टीट्यूटसँग जोडीएका शोधकर्ताहरुले व्यायाम गर्ने ६६१००० वयस्क व्यक्तिसँग व्यत्गित रुपमा नै अनुसन्धान गरेर १४ बर्षको मृत्यु रेर्कडको तुलनात्मक अध्ययन गरेर यस्तो नतिजा निकालेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अन्य सध्ये मानिसले आफ्नो आयु बढाउन भने दिनमा कम्तिमा २ घण्टा व्यायम गर्न जरुरी रहेको बताइएको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses