सेक्स गर्दा कुन पोजिशन सहि हुन्छ ? र कुन पोजिशन खतरनाक हुन्छ जसले ज्यान लिने कम गर्दछ (जानी राखौ )

भर्खरै सम्पन्न एक अध्ययनमा सेक्स गर्दा अपनाइने पोजिशन अर्थात तरिकामध्ये दुई वटा खतरनाक पोजिशन पत्ता लागेको छ । अडवान्सेन इन यूरोलोजी नामको स्वास्थ्य पत्रिकाका अनुसार विश्वका अधिकांश विकसित देशमा गरिएको अध्ययनमा सेक्सका दुई खतरनाक पोजिशन पत्ता लागेको हो । ती हुन् ‘वूमन अन टप’ र ‘काउगर्ल’ । दुबै पोजिशनलाई सेक्समा एकदमै खतरनाक मानिएको छ । १) वूमन अन टपः वूमन अन टन भन्नाले पुरुषको माथि महिला चढ्नु हो । यो सबैभन्दा खतरनाक पोजिशन हो । विश्वमा हुने गोप्य अंगको फ्याक्चर अधिकांश यसै पोजिशनका कारण हुने गर्छ । जस्तै, यौनसम्पर्क गर्दा पुरुषको लिंग भाँचिने, अण्डकोष सुनिने जस्ता समस्या उत्पन्न हुन्छ । जसले ज्यानै पनि जान सक्ने अध्ययनमा उल्लेख छ । अर्काे कारण महिलाको शरीर पुरै पुरुषको गोप्य अंगमा भार पर्छ । जसकारण यौनसम्पर्क ठिक तरिकाबाट हुन सक्दैन् । २) ‘काउगर्ल’ अर्थात डगी स्टाईलः विश्वभर हुने फ्याक्चरमा २९ प्रतिशत यही पोजिशनका कारण हुने गर्दछ । यसले पुरुषलाई घाइते समेत बनाउँछ । यो पोजिशनमा पनि महिला पुरुषमाथि नै चढेकी हुन्छिन् । तर, पुरै शरीर एकआपसमा जोडिएर गरिन्छ । १३ वर्षसम्म चलेको यो अध्ययन अनुसार विभिन्न अस्पतालका गोप्य अंग फ्याक्चर भएका विरामीलाई सोध गरिएको थियो । त्यसमा अधिकांशले गोप्य अंगा फ्याक्चर हुँदा आवाज समेत आउने गरेको बताए । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses