महिलाहरुले यसरी पनि चरम यौन चाहना पुरा गर्न सक्छन ( जानी राखौ )
किशोराबस्थाको बिकासको क्रममा हस्तमैथुन गर्नु एक सामान्य र प्राकृतिक प्रक्रिया हो । केटा र केटी दुबैले हस्तमैथुनलाई यौन सन्तुष्टिको उपाय बनाए पनि केटीहरुको तुलनामा केटाहरुको तुलनामा केटाहरुमा यो कृयाकलाप बढि पाईन्छ । हस्तमैथुन जस्तो एक बैकल्पिक यौन आनन्द पाउने उपाय समाजमा ब्यापक रुपमा रहे पनि यसले सामाजिक मान्यता पाएको छैन । हस्तमैथुन गरेर मुखमा दाग आउने, आँखाको दृष्ट्रि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात आफ्नो यौन सन्तुष्टि दिन नसक्ने वा शिघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरु ब्याप्त छन् । हस्तमैथुनले यस्ता कुनै पनि स्वास्थ्यसँग सम्बन्धि हानी नोक्सानी गर्दैन ।
महिलामा प्रत्यक्ष रुपमा योनीलाई नै यौनअङ्ग मानिन्छ । योनीबाहेक अन्य बिभिन्न अङ्ग पनि यौनका दृष्ट्रिकोणले संबेदनशिल हुन्छन् । जस्तै कि भङ्गक्षेत्र ठुलो तथा सानो भगोष्ठ, भङ्गाकुर, स्तन, त्यसबाहेक मुख तथा ओठ, नितम्ब, गुदद्धार, मलासय, छालालाई हामीले यौनअङ्गका रुपमा पनि हामीले पाउने धेरैजसो यौनसुख यहि अङ्गबाट प्राप्त गरिरहेका हुन्छौँ । जाँघ, तिघ्राको भित्री भाग, घाँटी, काखी आदी पनि यौनसंबेदनशिल हुन्छ ।अब हस्तमैथुन गर्ने उपायका सम्बन्धमा चर्चा गरौँ ।
१. भगांकुर चलाउनु : भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिलाहरु चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण क्रियाकलाप हो ।
२. योनीमा केही पसाउनु : योनीमा केही पसाएर पनि यौनआनन्द लिन सकिन्छ । यसो गर्दा योनीमा प्रर्याप्त मात्रामा रस आईसकेको हुनुपर्छ र यौनउत्तेजना हुदाँ यो स्वभाबिक रुपमै हुन्छ ।
३. यौनप्रसाधनको प्रयोग : भगांकुर होस् वा योनी, हस्तमैथुनमा औँलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरुले यौन प्रसाधन वा बस्तुहरुपनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृतिम बस्तु प्रयोग गर्छन् । भाइब्रेटर भनिने यौनप्रसाधन बिभिन्न किसिमको आकारप्रकारमा बजारमा पाईन्छ ।स्रोत :सेक्स खबर . ब्लग स्पोट .कम


0 comments
Write Down Your Responses