पोर्न भिडियो हेर्दाहेर्दै आयल निगमका हाकिम यसतो हालतमा पक्राउ....हेर्नुहोस्
सार्वजनिक बैठकमा पोर्न भिडियो हेर्दाहेर्दै एक उच्च अधिकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
घटना भारतको मध्य प्रदेशको हो । जहाँ भोपाल नगर निगमका हाकिमलाई पोर्न भिडियो हेर्दाहेर्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
भोपालका मेयर आलोक शर्माले अभियुक्त अधिकारीलाई निलम्बन गरिएको बताए ।
जनवरी १८-१९ मा भोपाल नगर निगमले पानीको मुद्दामा एक उच्चस्तरीय बैठक डाकेको थियो । यसैक्रममा नगर आयुक्तसहित सबै अधिकारी सहभागी थिए ।
यसैबीचमा जोन अधिकारी अनिल शर्मा आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परे । उनको यो हर्कतको सदनको कारवाहीको भिडियो रेकर्डिंगमा रेकर्ड भयो ।
नगर निगमका अधिकारीको यो हर्कतको खुलासा भएपछि हंगामा मच्चिएको छ । आनन-फाननमा आयुक्त र मेयरले घटनाबारे छानविन गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।
पक्राउ परेका जोन अधिकारीले भने आफूले पोर्न भिडियो नहेरेको तर, मोबाइलमा एक्कासी पोर्न चलेको दाबी गरेका छन् ।
स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses