हरेक युवतीले पढ्नु पर्ने एउटा सत्य घट्ना जसले अश्मिता को जिन्दगी उजाडदियो

अहिलेको २१औं युगमा फेसबुक नचलाउने सायद नै कोहि होला । फेसबुक एउटा यस्तो माध्यम हो जसले थुप्रो मानिसको घर बनाइदिन्छ भने कसैको बिगारिदिन्छ । फरक यति हो कि मानिसले यसलाई सहि ढंगले प्रयोग गर्नुपर्दछ । त्यस्तै गरी आज हामी एउटा फेस्बुक्ले उजाडेको एउटी सुन्दर युवती अश्मिताको कथा सुनाउदै छौ । अश्मिताले फेसबुक चलाउन सुरु गरिन उनले आफ्नो फोटो हलिन । एकदिन उनलाई सुन्दर मुहार भएको केटाले साथी बन्नको लागि प्रस्ताब राख्यो र उनले त्यो अन्जान मानिसको प्रस्ताब स्वीकार पनि गरिन । उनको फेसबुक चलाउने बनि बढ्दै गयो र उनि त्यो केटा प्रति आकर्सित हुदै गइन । लामो समयको कुरा कानी पछि उनि हरु भेट्ने निधो गरे । अश्मिता उत्साहित भइन आफुले मन्पराको मानिस संग भेट्नुको लागि र त्यो दिन उनले भेटिन पनि । भेट्न साथ ती युवकले अश्मितालाई बिहे गर्न भने अश्मिताले पनि उनको कुरा स्विकारिन र घर छाडेर उनले ती अन्जान युवक संग बिहे गरिन । उनले कैयौं रात बिताईन ती युवक संग । उनि निकै खुशी देखिन थिइन । दिन बित्दै गयो रात बित्दै गयो अचानक उनको खुशी सबै सखाप भयो । उनले ती युवक को श्रीमती मात्र नभएर ४ वटा बच्चाको बुवा भएको जानकारी पाईन । उनि आफुले आफुलाई देखेर घिन मानिन उनको पेटमा बच्चा बसिसकेको थियो उनले त्यो कुरा थाहा पाउनासाथ ती युवकलाई छाडेर आफ्नो आमा बुवाको घर फर्किन । उनको अन्जान मानिस प्रतिको माया, भरोसाले गर्दा उनको जिन्दगी उजाडदियो ।
घिन्ता त्यो मानिसलाई लग्नु पर्ने जसले उनको खुसियाली जिन्दगीलाई दुखमा परिवर्तन गर्दियो 
कहिले पनि आफु भन्दा ठुलो बुज्ने मानिस नभैकन कसैले नभेट्नु 
लुकेर विवाह नगर्नु 
यो गलत हो यसलाई नलुकाउ प्रहरीमा गइ उजुरी गरि दोषीलाई कारबाही गरौ 
स्रोत : फेसबुक 

0 comments

Write Down Your Responses