पारसको छोराको आमा भएको भन्दै पोस्ट गर्ने कन्नीकाको पोल खुल्यो
थाइल्याण्डकी पूर्वयुवराज पारस शाहकी पूर्वप्रेमिका कन्नीकाले बुधबार आफ्नो फेसबुकमा आफूसँग पारसको छोरा भएको र उसले आफ्नो बाबुबारे सोध्ने गरेको भन्दै भावुक स्टयाटस राखिन् । त्यसमा कतिपय नेपालीले सत्यता बाहिर ल्याउन आग्रह गर्दै कमेन्ट गरे भने कतिले उनको कुरा पत्याएनन् । त्यत्तिकैमा उनले राखेको स्टयाटसमा फेसबुकमा अमेरिकाको क्यालिफोर्निया ठेगाना भएका स्टेभ स्टार्का नामक ब्यक्तिले कमेन्ट गरे ।
कन्नीकाले आफूसँग पारसको छोरा भएको बताइरहँदा सोही स्टटसमा स्टार्काले लेखे, ‘म दोधरमा परे, पहिले तिमीले मलाई उसको बाबु फ्रेन्च भएको बताएको होइन ।’ उनको यस कमेन्टले कन्नीकाले बच्चाबारे गलत प्रचार गर्दै हिँडेको संकेत गरेको छ ।
र यो पनि पढौँ। पारस शाहकी पूर्वप्रेमिका कन्नीकद्धारा आफूसँग पारसको बच्चा भएको खुलासा
के यी हुन् त पूर्वयुवराज पारसका थाई छोरा ?
स्रोत : ओ यस नेपाल


0 comments
Write Down Your Responses