पुरुषहरु आफूभन्दा बढी उमेरका महिलाहरुसंग किन सम्पर्क राखन खोज्छन ?

आफ्नो विपरित लिंगप्रति सेक्सका लागि आकर्षित हुनु स्वभाविक प्रक्रिया हो । तर, पुरुषहरुमा देखिएको छ कि उनीहरु आफूभन्दा बढी उमेरका महिलाहरु प्रति बढी आकर्षित हुन्छन् । एक अध्ययनमा यो पत्ता लाग्यो कि महिलासँग सम्बन्ध बनाइसकेपछि बढी मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गरिन्छ । यसको पछाडिको कारण खोज्दा सबैभन्दा पहिलो कारण हो बढी उमेरका महिलाहरु । उनीहरु पुरुषको मानसिक र शारीरिक सन्तुलनलाई अझै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । यसै कारणले पुरुषलाई एक उच्चतम सन्तुष्टिको अनुभूति हुन्छ । दोस्रो कारण भनेको यौनसम्बन्धका बेला सही तालमेल । यो कारणले पुरुषलाई लाग्छ कि उनीभन्दा बढी उमेरका महिला उनलाई बढी र राम्रोसँग बुझ्न सक्छन् । उच्चतम सन्तुष्टि दिन सक्छन् । तेस्रो कारण ४० देखि ५० वर्षको उमेरमा उत्तेजना बढ्छ । यसकारण कम उमेरका महिलाको तुलनामा बढी उमेरका महिलाहरुबाट पुरुषले बढी सन्तुष्टि प्राप्त गर्छन् । यसका साथै बढी उमेरका महिलामा घमण्ड हुँदैन, जून कुरा पुरुषहरुलाई निकै राम्रो लाग्छ । स्रोत : दैनिक नेपाल

1 comments

Write Down Your Responses