राष्ट्रपति विद्या भण्डारीको मन्दिर प्रवेशमा बिरोध गर्दै प्रर्दशन गर्ने महिला यसरी पक्राउमा परिन

भनिन्छ महिलाको शत्रु महिला नै हो । तर यो उखान विकट गाउँ र सुदुर तराईका क्षेत्रमा बढी लागू हुनेगरी पनि पछिल्लो समय जब मुलुककी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीमाथी विधुवाको आरोपमा लागेको लाञ्छनाले मुलुकमा जरा गाडेर बसेको महिला हिंसा उत्कर्षमा देखिएको छ । अरु त अरु राष्ट्रपति जस्तो व्यक्ति माथि दिन दहाडै गरिएको दुव्यबहारले मुलुकका महिलाको जटिल अवस्थालाई छर्लगं बनाइदिएको छ । विवाह पञ्चमीको दिन जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको मन्दिर दर्शनका बेला बिरोध प्रदर्शन गर्ने पुरुषहरु मात्र थिएनन् । त्य क्रममा क्रममा मन्दिर तोडफोड गर्दै विरोध गर्ने महिलाहरु पनि थिए । मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले ४० वर्षकी शिला देवी झा लाई पक्राउ गरेको छ । उनलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही अघि बढाइएको छ ।स्रोत ; ओ यस नेपाल . नेट

1 comments

desh ka chor neta harule je gare pani kei nahune democracy country ma jantale kei bolyo bhani kei garyo bhani sidhai arrest garni ani police ko force lagayera punishment dine ....justice has to be similar to all but in our country nothing like dat law and order only for poor people....

Write Down Your Responses