सायद यो मेरो अन्तिम स्टाटस हो पुजनाले रुदै भनेपछी यस्तो रहस्यमय

काठमाडौं । अभिनेत्री तथा निर्मात्री पूजना प्रधानले अब सामाजिक सञ्जाल फेसबुक नचलाउने भएकी छिन् ।आफैंले निर्माण गरेको चकलेट फिल्म नचलेपछि उनी विरक्तिएर फोसबुक नचलाउने निश्कर्षमा पुगेकी हुन्।सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले चकलेट फिल्म नहेरेर दर्शकले आफुमाथि अन्याय गरेको, राम्रो कामकालागि फिल्म बनाउँदा पनि दर्शकले साथ नदिएको बताएकी छिन्। उनले हावा तालका कथामा आधारीत र विदेशी फिल्म हेर्ने दर्शकहरुले आफुलाई मायाँ नगर्दा दुःख लागेको र फिल्म नचलेपछि फेसबुकमा रमाउनुको अर्थ नरहने उल्लेख गरेकी छिन्।उनको यो स्टाटसले उनको चकलेट फिल्मलाई बल पुग्ने विश्लेषण गरिएको छ । पुजना यस अघि असहाय बालबालिकालाई पालन पोषणमा लागेकी थिइन् भने फिल्ममा पनि त्यही विषयलाई उठाइएको छ ।अभिनेत्री पुजनाले रुदै फेसबुकमा लेखिन्–सायद यो मेरो अन्तिम स्टाटस हो

,

0 comments

Write Down Your Responses