छोराको ‘वर्थडे पार्टी’मा आएका पाहुनाले छोराको हत्या गरिदिने धम्की दिएर आमाको अस्मिता लुटे । हेर्नुहोस्

एजेन्सी । एक युवकले आफ्नै साथीकी श्रीमतीको अस्मिता लुटेका छन् ।
साथीका छोराको जन्मदिनमा सहभागी हुन त्यहाँ पुगेका उनले साथीलाई बेहोस हुनेगरी मदिरा पिलाएर उनकी श्रीमतीसँग जबरजस्ती शारीरिक सम्पर्क राखेको समाचारमा खुल्न आएको हो ।
घटना भारतको तरनतारन जिल्लाको हो । पार्टीमा आउने वित्तिकै साथीकी श्रीमतीलाई देखेर उनी आफूलाई थाम्नै नसक्नेगरी गलत योजना बनाएका थिए । जून सफल भयो । छोरालाई मारिदिने भन्दै उनले आमासँग शारीरिक सम्बन्ध राखेका हुन् ।
प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ । २२ डिसेम्बरमा छोराको जन्मदिनका अवसरमा पीडित दम्पत्तिले घरमा पार्टीको आयोजना गरेका थिए । जहाँ आफ्ना नातागोताका साथै साथी हरपाल सिंहलाई पनि आमन्त्रण गरिएको छ । हरपालले नै छोराका लागि केक लिएर आएका थिए ।
त्यसपछि छोराले केके काटे सबैले खुसीयाली मनाए । खान–पिना भइसकेपछि नातेदार, छिमेकी आ–आफ्नो घर फर्किए, तर हरपाल त्यही रोकिए । साथीकी जवान श्रीमती देखेर मनमा सपना बुनिरहेका हरपालले एउटा षड्यन्त्र रचे । सबै जना गइसकेपछि हरपालले जन्मउत्सवको अवसरमा आफ्ना साथीलाई मदिरा पिलाउने प्रस्ताव राखे । साथीले पनि उनको प्रस्ताव स्वीकार गरे । त्यसपछि मध्यरातसम्म दुबैले मदिरा पिए । यो क्रममा हरपालले थोरै र साथीलाई जमेर रक्सी पिलाए । उनले आफ्ना साथीलाई यति रक्कसी पिलाएकी उनी नशा लागेर बेहोस हुँदै त्यही सुते ।
त्यसपछि हरपालले अर्काे कोठामा सुतिरहेकी साथीकी श्रीमतीका नजिक पुगेर उनीसँग छेडछाड गर्न थाले । महिलाले यो कार्यको विरोध गर्दा हरपालले उनलाई छोराको हत्या गरिदिने धम्की दिएर अस्मिता लुटे । महिला विरोध गरिहिन, हरपाल उनको नरम जवानीमा खेलिरहे । त्यसपछि विहानको चार बजे महिलालाई यो घटनाबारे कसैलाई बताए छोराको हत्या गरिदिने धम्की दिएर फरार भए ।
विहान उज्यालो भएपछि पीडित महिलाले राति भएको सबै घटनाबारे पतिलाई जानकारी गराइन् । त्यसपछि पीडित दम्पत्तिले प्रहरीमा उजुरी गरे । एसएसपी मनमोहन कुमार शर्माले मुद्दा दर्ता भएर घटनाको अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार पीडित महिलाको मेडिकल टेस्ट गरिएको छ । फरार अभियुक्त हरपालको खोजी भइरहेको छ ।

, ,

0 comments

Write Down Your Responses