प्रेमिकाको कारण २१ वर्षे युवकले आफ्नै लिंग काटे हेर्नुहोस्

स्तानबुल । टर्कीको मर्सिन सहरमा हालै एउटा अनौठो घटना भयो । २१ वर्षे एक युवकले प्रेमिकासँग विवाद चर्किएपछि आवेगमा आएर आफ्नै लिंग आफैँ काटे ।एच बी नामका ति युवक मर्सिनस्थित सडकछेउमा ब्यापार गर्दैआएका थिए ।एक दिन उनले आफ्नी प्रेमिकालाई फोन सम्पर्क गरे । सो क्रममा उनको प्रेमिकासँग् निकै ठूलो विवाद भयो ।विवाद चर्किँदै गएपछि आवेगमा आएर एच बीले धारिलो चक्कु प्रयोग गरी आफ्नो लिंग काटे ।प्रतक्षदर्शीहरुका अनुसार ति युवकले सडकमै आएर आफ्नो लिंक छेदन गरेका थिए ।तर, घटनापछि लगत्तै स्थानीय प्रहरी आएर उनको काटिएको लिंक सहित उनलाई पनि अस्पताल पुर्याएको थियो ।साथै, उनको उपचार सम्भय पनि भयो । यद्यपी, पछि जोडिएको उनको लिंगले भने काम गर्ने सम्भावना नरहेको चिकित्सकहरुले बताएका छन् ।एजेन्सी

, ,

0 comments

Write Down Your Responses