भुलेर पनि नगर्नुहोस् यी काम, नत्र जवानी मै बुढो भइन्छ...पढ्नुस भुझी राखे राम्रो

राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली आवश्यक पर्छ । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बूढो देखिन्छ ।यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छन् । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाँच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा यस्तो लेखिएको छ । अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।। अर्थात्, दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । 
यही सूत्र अनुसार तलका कार्यमा सधैं सावधानी अपनाउन सके तपाई आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ ।
१.धेरै पानी पिउने गर्नुहोस । 
२.पौष्टिक भोजन गर्नुहोस् । 
३.यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् । 
४.मलमूत्रको वेग नरोक्नुहोस् । 
५.दिनमा सुत्ने काम नगर्नुहोस् । 
६.रातमा जागा रहने काम नगर्नुहोस् ।
यसो गर्दा उमेर घट्न पनि सक्छ 
१.खान पानमा दहीको उपयोग गर्नु । 
२.सूक्खा मासु खानु । 
३.सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु । 
४.वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु । 
साथै मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक रहेको शास्त्रमा उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses