यि ८ कारणले हुन्छ महिनावारी अनियमित (जानी राखौ )
यदि तपाई गर्भवती हुनुभएको छैन र महिनावारी अनियमित भएको छ भने यसकारण हुन सक्छ ।
– शरिरको वजनमा उल्लेख्य घटबढ भएमा ।
– अरुचि या वान्ता भएमा ।
– बढी व्यायाम गरेमा ।
– मानसिक तनाव बढेमा ।
– बिरामी भएमा ।
– यात्रा गरेमा ।
– गर्भनिरोधक औषधी सेवन गरेमा ।
– लागूऔषध प्रयोग गरेमा ।
स्रोत : ओ यस नेपाल


0 comments
Write Down Your Responses