अब नेपालमै बन्यो यौन सन्तुस्टी दिने यस्तो औषधि (थाहा पाउनुहोस)

पुरुषका लागि मात्रै उपलब्ध रहदै आएको भिएग्रा अब महिलाका लागि पानि आउने भएको छ । यदि पुरुषका लागि यो उपलब्ध छ भने महिलाका लागि किन नहुने ? यो प्रश्न लाखौँ महिलाले विभिन्न फोरममा सोध्ने गरेका छन् र अव उनीहरुका लागि एउटा खुसिको खवर आएको छ । हालै मात्र वैज्ञानिकहरुले महिलाको लागि पनि भिएग्राको निर्माण गरेका छन् ।
वैज्ञानिकहरुले झण्डै ४० प्रतिसतभन्दा बढी महिलाले आफ्नो यौन जिवनमा पुर्ण सन्तुष्ट लिन नसकेकाले उनिहरुका लागि चरमयौन आनन्द प्रदान गर्न यो औषधिको उत्पादन गर्न लागेको बताएका छन् । महिलाको लागि चरमयौन आनन्द प्रदान गर्न र उनिहरुको यौन जिवनलाई सुखमय बनाउनका लागि मेडिकल जाइन्ट पिफ्जरले यो औषधिको विकासमा लागि रहेको छ ।
 भर्खरै यस्को विकासहुदै गरेकाले अहिलेसम्म यस्को प्रयोग जनावरमा मात्र गरीएको पिफ्जरले जनाएको छ । ब्रिटिस अनुसन्धानकर्ताहरुले हालसालै यस्को अध्ययनमा मुसामा गरेका थिए । औषधिलाई मुसामा प्रयोग गरेर हेर्दा मुसाको यौन जिवनमा ठुलो परीवतर्न आएकोले यो महिलाका लागि प्रयोगमा ल्याउन सहिने अनुसन्धानमा संलग्न क्रिस वेम्यानले बताए ।
उनका अनुसार यो औषधिले माहिला यौन कार्यमा संलग्न हुदा उस्को दिमागमा यौनको तिव्र चाहना बढ्ने र शरीरिक तथा मनसिक रुपमा पनि बढी सक्रियाता बढाउने गर्दछ । औषधिले रगतको माध्यमवाट महिलामा यौनको चरमउत्कर्षमा पुराउन सहयोग गर्नेछ । स्रोत : http://hernaiparnekhabar.blogspot.com/2015/12/blog-post_30.html#.VnjTust97Dc

,

0 comments

Write Down Your Responses